Online Bible

- Reklamy -




उत्पत्ति 23:16 - पवित्र बाइबल

16 अब्राहामले एप्रोनको कुरा माने अनि हित्ती मानिसहरूको सामुन्ने तिनले चार सय सिक्का चाँदी तौलीएर जमीनको धन्धा गर्ने व्यापारीको हातमा थमाई दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अब्राहामले एप्रोनको कुरा मन्‍जूर गरे र तिनले एप्रोनलाई हित्तीहरूका सामुन्‍ने उनले भनेबमोजिम, व्‍यापारीहरूमा जुन तौल प्रचलित थियो, त्‍यहीअनुसार चाँदीका चार सय सिक्‍का जोखी-जोखीकन उनलाई दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अब्राहाम राजी भए र एप्रोनले सबैले सुन्‍ने गरी भनेको दाम चार सय चाँदीका टुक्रा व्‍यापारीहरूले चलाउने ओजनअनुसार त्‍यहाँ तौलिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 हित्तीहरूले सुन्‍ने गरी एप्रोनले राखेको शर्त अब्राहामले स्वीकार गरे; अनि त्यस बेलाका व्यापारीहरूका बीचमा चल्ने मुद्राको तौलअनुसार तिनले चाँदीको चार सय शेकेल एप्रोनले तोकेको मूल्यअनुसार चुक्ता गरिदिए।

Viz kapitola kopírovat




उत्पत्ति 23:16

Následuj nás:

Reklamy


Reklamy