उत्पत्ति 23:15 - पवित्र बाइबल15 “हे महाशय मेरो कुरा सुन्नु होस्। त्यस जग्गाको दाम त चार सय चाँदीको शेकेल हुन सक्छ जो तपाईं र मेरो निम्ति यो कुनै ठूलो कुरा होइन। तपाईंले आफ्नी पत्नीको मृत देह त्यहाँ गाड्नु होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्। जग्गाको दाम त चाँदीका चार सय सिक्का हो, तर मेरो र तपाईंको बीचमा त्यो के हो र? लाशलाई तपाईं गाड्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “हजुर, त्यो ठाउँको मोल त चाँदीका ४०० टुक्रा मात्र हो। हाम्रा बीचमा त्यो कुरा के हो र? आफ्नी पत्नी त्यहाँ गाड्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्; त्यस जमिनको दाम चाँदीको चार सय शेकेल मात्र हो; तर तपाईं र मेरो बीचमा मूल्यको के कुरा र? तपाईं आफ्नो मृतकलाई गाड्नुहोस्।” Viz kapitola |