उत्पत्ति 23:13 - पवित्र बाइबल13 ती सबै मानिसहरूको सम्मुख अब्राहामले एप्रोनसित भने, “तर म त खेतको पुरै मोल दिन चाहन्छु। मैले दिएको दाम स्वीकार गर्नु होस्। म मेरा मर्नेहरूलाई त्यहाँ गाड्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, “तपाईंको मन्जूरी भए सुन्नुहोस्, म त्यस जग्गाको दाम दिनेछु। त्यो तपाईंले स्वीकार गर्नुहोस्, र त्यहाँ म यो लाश गाड्न पाऊँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “कृपा गरी मेरो कुरा सुन्नुहोस्। म त्यो सम्पूर्ण खेत किन्छु। मैले दिएको दाम लिनुहोस् र म त्यहाँ मेरी पत्नीलाई गाड्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब तिनले सबैले सुन्ने गरी एप्रोनलाई भने, “तपाईंले चाहनुहुन्छ भने मेरो कुरा सुन्नुहोस्। म जमिनको मूल्य तिर्नेछु। यो मबाट स्वीकार गर्नुहोस्, र मेरो मृतकलाई त्यहीँ गाड्न सकूँ।” Viz kapitola |