उत्पत्ति 23:12 - पवित्र बाइबल12 तब अब्राहामले हित्ती मानिसहरूको अघि शिर निहुराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अब्राहामले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अब्राहामले हित्तीहरूलाई दण्डवत् गरे र सबैले सुन्ने गरी एप्रोनलाई भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 फेरि अब्राहाम त्यस देशका मानिसहरूको सामु निहुरिए। Viz kapitola |