Online Bible

- Reklamy -




उत्पत्ति 22:7 - पवित्र बाइबल

7 इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्यो, “बुबा!” अब्राहामले उत्तर दिए, “भन, छोरा।” इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाहिँ कहाँ छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने, “बुबा।” तिनले भने, “के हो, छोरा?” त्‍यसले भन्‍यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 इसहाकले “बुबा!” भनी बोलायो। उनले जवाफ दिए, “के हो, मेरो छोरो?” इसहाकले सोध्‍यो, “हामीसित आगो र दाउरा त छन् तर होमबलिको निम्‍ति भेडाको थुमा खोइ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब इसहाकले आफ्ना बुबा अब्राहामलाई भने, “बुबा!” अब्राहामले जवाफ दिए, “भन्, मेरो छोरा!” इसहाकले भने, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिका लागि थुमाचाहिँ कहाँ छ त?”

Viz kapitola kopírovat




उत्पत्ति 22:7

Následuj nás:

Reklamy


Reklamy