Online Bible

- Reklamy -




उत्पत्ति 22:6 - पवित्र बाइबल

6 अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अब्राहामले होमबलिको दाउरा उठाएर आफ्‍नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्‍नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 होमबलिको लागि लिएका दाउरा अब्राहामले इसहाकलाई बोक्‍न लगाए र आफैंले चाहिँ एउटा छुरी र आगो सल्‍काउन केही बलिरहेका आगोका कोइला लिए। सँगसँगै हिँडिरहेको बेलामा

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अब्राहामले होमबलिको दाउरा उठाए र आफ्नो छोरा इसहाकलाई त्यो बोक्न लगाए; अनि तिनी आफूले चाहिँ आगो र छुरी बोके। ती दुई जब सँगै जाँदैथिए,

Viz kapitola kopírovat




उत्पत्ति 22:6

Následuj nás:

Reklamy


Reklamy