उत्पत्ति 22:5 - पवित्र बाइबल5 त्यसपछि अब्राहामले कमाराहरूलाई भने, “गधासित यही पर्ख। म छोरोसित त्यस ठाउँमा जानेछु, अनि उपासना गर्नेछौं। अनि केही बेरपछि तिमीहरू भएको ठाउँमा हामी फर्कन्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब अब्राहामले आफ्ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तब उनले आफ्ना चाकरहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो त्यहाँ गई आराधना गर्नेछौं। त्यसपछि हामी फर्की आउनेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब अब्राहामले आफ्ना सेवकहरूलाई भने, “म र यो केटो अलिक पर जानेछौँ, र तिमीहरूचाहिँ यहीँ गधासँग बस। हामी आराधना गर्नेछौँ, र तिमीहरूकहाँ फर्केर आउनेछौँ।” Viz kapitola |