Online Bible

- Reklamy -




उत्पत्ति 22:3 - पवित्र बाइबल

3 बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसँग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्‍ना कमाराहरूमध्‍येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्‍ति दाउरा चिरेर परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्‍यस ठाउँमा हिँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 भोलिपल्‍ट बिहानै अब्राहामले होमबलिको लागि केही दाउरा काटे, आफ्‍नो गधामा भारी बाँधे र इसहाक र दुई जना चाकरहरू साथमा लिए। परमेश्‍वरले उनलाई भन्‍नुभएको ठाउँमा जान तिनीहरू हिँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 भोलिपल्ट बिहानै अब्राहाम उठे, र आफ्नो गधामा काठी कसे। अनि तिनले सेवकहरूमध्ये दुई जनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लगे। तिनले होमबलिका निम्ति पर्याप्‍त दाउरा काटिसकेपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्यस ठाउँतिर हिँडे।

Viz kapitola kopírovat




उत्पत्ति 22:3

Následuj nás:

Reklamy


Reklamy