उत्पत्ति 22:24 - पवित्र बाइबल24 नाहोरको उसकी नोकर्नी रूमबाट पनि अन्य चार छोराहरू थिए, ती छोराहरू तेबह, गहम, तहस र माका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्माई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 नाहोरकी रखेल रूमाले तेबह, गहम, तहस र माकालाई जन्माई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 नाहोरकी उपपत्नीको नाम रूमा थियो; तिनले पनि छोराहरू जन्माइन्: तिनीहरूका नाम तेबह, गहम, तहस र माका थिए। Viz kapitola |