उत्पत्ति 22:21 - पवित्र बाइबल21 तिनीहरूको जेठो छोराको नाउँ ऊज, माहिलो छोराको नाउँ बूज र साइलोको नाउँ कमूएल थियो। कमूएल आरामका पिता हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जेठो ऊज, त्यसको भाइ बूज, र आरामका पिता कमूएल, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 जेठो ऊज, त्यसको भाइ बूज, आरामका बुबा कमूएल, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जेठोको नाम ऊज र माहिलोको नाम बूज; अनि साहिँलोको नाम कमूएल (अरामका पिता) हो; Viz kapitola |