Online Bible

- Reklamy -




उत्पत्ति 22:20 - पवित्र बाइबल

20 तब अब्राहामले खबर पाए, “उनको भाइ नाहोर र उनकी स्वास्नी मिल्कासित पनि नानीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 केही समयपछि “मिल्‍काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्‍माइन्‌” भन्‍ने कुरा अब्राहामले सुने:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसको केही समयपछि आफ्‍ना भाइ नाहोरकी स्‍वास्‍नी मिल्‍काले आठ भाइ छोराहरू जन्‍माएकी छिन्‌ अब्राहामले सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 केही समयपछि अब्राहामकहाँ यस्तो खबर आयो, “मिल्का पनि आमा भइन्; तिनले तपाईंका दाजु नाहोरका निम्ति छोराहरू जन्माएकी छिन्:

Viz kapitola kopírovat




उत्पत्ति 22:20

Následuj nás:

Reklamy


Reklamy