Online Bible

- Reklamy -




उत्पत्ति 22:19 - पवित्र बाइबल

19 त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसपछि अब्राहाम आफ्‍ना कमाराहरूकहाँ फर्केर आए, र तिनीहरू उठे र बेर्शेबासम्‍म सँगसँगै गए। र अब्राहाम बेर्शेबामा बसोबास गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अब्राहाम फर्केर आफ्‍ना चाकरहरूकहाँ गए र तिनीहरू सँगसँगै बेर्शेबा गए। अब्राहाम बेर्शेबामा बसोबास गर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब अब्राहाम आफ्ना सेवकहरूकहाँ फर्केर आए; अनि तिनीहरूसँगै बेर्शेबातिर गए, र तिनी बेर्शेबामै बस्‍न थाले।

Viz kapitola kopírovat




उत्पत्ति 22:19

Následuj nás:

Reklamy


Reklamy