Online Bible

- Reklamy -




उत्पत्ति 22:18 - पवित्र बाइबल

18 अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तेरै सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 सबै जातिका मानिसहरूले तिनीहरूलाई, तेरा सन्‍तानलाई जस्‍तो गरी आशिष् दिन मलाई बिन्‍ती गर्नेछन्। सबैले त्‍यसो गर्नेछन् किनभने तैँले मेरो आज्ञा मानिस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै राष्ट्रहरूले आशिष् पाउनेछन्; किनकि तैँले मेरो आज्ञापालन गरेको छस्।”

Viz kapitola kopírovat




उत्पत्ति 22:18

Následuj nás:

Reklamy


Reklamy