उत्पत्ति 22:17 - पवित्र बाइबल17 म तिमीलाई साँच्चो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसर्थ म यो प्रतिज्ञा गर्दछु कि आकाशमा भएका ताराहरू वा समुद्रका किनारमा भएका बालुवासरह गरी म तँलाई सन्तान दिनेछु। तेरा सन्तानले आफ्ना बैरीहरूलाई जित्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 म निश्चय तँलाई आशिष् दिनेछु; अनि तेरा सन्तानहरूलाई आकाशका ताराझैँ र समुद्रको किनारका बालुवाजस्तै असंख्य वृद्धि गर्नेछु। तेरा सन्तानहरूले आफ्ना शत्रुहरूका सहरहरू अधिकारमा लिनेछन्; Viz kapitola |