उत्पत्ति 22:16 - पवित्र बाइबल16 ती स्वर्गदूतले भने, “तिमीले मेरो निम्ति आफ्नो छोरो मार्न तत्पर थियौ, यसर्थ तिमीले यस्तो गरेको हुनाले म यो प्रतिज्ञा गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभु भन्नुहुन्छ, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष् दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “म आफ्नै नाममा शपथ खाँदछु। परमप्रभु भन्दै हुनुहुन्छ, म तँलाई धेरै आशिष् दिनेछु। तैँले यो काम गरिस् कि तेरो एउटै छोरालाई पनि मबाट रोकी आफैंसँग राख्न खोजिनस् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 र भने, “मैले आफ्नै नाममा शपथ खाएको छु, भनी याहवेह घोषणा गर्नुहुन्छ, कि तैँले यो काम गरेको छस्, र तैँले आफ्नो एक मात्र छोरालाई मबाट नरोकेको कारण, Viz kapitola |