Online Bible

- Reklamy -




उत्पत्ति 22:12 - पवित्र बाइबल

12 स्वर्गदूतले भने, “तिम्रो छोरोलाई नमार। उसलाई कुनै प्रकारको चोट पनि नलागोस्। मैले साँच्चै नै थाहा पाएँ तिमीले परमेश्वरलाई सम्मान गर्छौ अनि उहाँको आज्ञा पालन गर्छौ। तिमीले आफ्नो एक मात्र छोरोलाई मेरो निम्ति मार्न तयार भएको पनि मैले देखें।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा”, र “त्‍यसलाई केही नगर्‌। अब मैले थाहा पाएँ तैले परमेश्‍वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 दूतले भने, “केटोलाई हात नलगा, त्‍यसलाई केही नगर्‌। मैले अब जानें कि तैँले परमेश्‍वरको डर मान्‍दोरहेछस् किनभने तैँले आफ्‍नो एउटै छोरालाई पनि उहाँदेखि अलग गरी बचाइराख्‍न चाहिनस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अनि उनले भने, “त्यस केटामाथि हात नउठा। त्यसलाई केही नगर्। तँ परमेश्‍वरको डर मान्‍ने मानिस रहेछस् भनी अब मलाई थाहा भयो; किनकि आफ्नो एक मात्र छोरालाई बलिदान चढाउनदेखि तँ पछि हटिनस्।”

Viz kapitola kopírovat




उत्पत्ति 22:12

Následuj nás:

Reklamy


Reklamy