उत्पत्ति 22:11 - पवित्र बाइबल11 तर अब्राहामलाई परमप्रभुका स्वर्गदूतले बाधा दिए। र्स्वगबाट स्वर्गदूतले बोलाए अनि भने, “अब्राहाम, अब्राहाम!” अब्राहामले उत्तर दिए, “हजूर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर परमप्रभुका दूतले स्वर्गबाट उनलाई हपारे, “अब्राहाम, ए अब्राहाम!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर स्वर्गबाट याहवेहका दूतले तिनलाई यसो भनेर बोलाए, “अब्राहाम! ए अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।” Viz kapitola |