उत्पत्ति 22:10 - पवित्र बाइबल10 तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तत्पर भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब अब्राहामले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब छोरालाई बलि गर्न उनले छुरी उठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब अब्राहामले आफ्नो छोरालाई मार्न भनी हात छुरीतिर अगि बढाए। Viz kapitola |