उत्पत्ति 22:1 - पवित्र बाइबल1 ती कुराहरू भइसकेपछि परमेश्वरले अब्राहामको जाँच लिने निर्णय लिनु भयो। परमेश्वरले तिनलाई भन्नुभयो, “अब्राहाम!” अनि अब्राहामले भने, “हजुर!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 केही समयपछि परमेश्वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्नुभयो, “ए अब्राहाम।” तिनले भने, “म यहीँ छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही समयपछि परमेश्वरले अब्राहामलाई जाँच्नुभयो र “हे अब्राहाम” भनी बोलाउनुभयो। अब्राहामले उत्तरमा भने, “हजुर, म यहाँ छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 केही समयपछि परमेश्वरले अब्राहामलाई जाँच गर्नुभयो। उहाँले तिनलाई बोलाउनुभयो, “अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।” Viz kapitola |