Online Bible

- Reklamy -




उत्पत्ति 21:9 - पवित्र बाइबल

9 एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर मिश्री हागारले अब्राहामबाट जन्‍माएको छोरालाई ठट्टा गरिरहेको साराले देखिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 एक दिन मिश्री हागारबाट जन्‍मेका अब्राहामको छोरो इश्‍माएलले उनको सारापट्टिको छोरो इसहाकसँग ठट्टा गर्दै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर अब्राहामका निम्ति इजिप्टियन हागारले जन्माएकी छोराले आफ्नो छोरा इसहाकलाई ठट्टा गरिरहेको साराले देखिन्।

Viz kapitola kopírovat




उत्पत्ति 21:9

Následuj nás:

Reklamy


Reklamy