Online Bible

- Reklamy -




उत्पत्ति 21:8 - पवित्र बाइबल

8 इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा ठूलो भोज खुवाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 बालक बढ्‌दैगयो, र त्‍यसले दूध खान छोड़्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 बालक बढ्दैगयो र त्‍यसले आमाको दूध खान छोडेको दिन अब्राहामले एउटा ठूलो भोज लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब बालक इसहाक बढ्दैगयो, तब तिनलाई दूध छुटाइयो; अनि दूध छुटाइएको त्यस दिन अब्राहामले एउटा ठूलो भोज लगाए।

Viz kapitola kopírovat




उत्पत्ति 21:8

Následuj nás:

Reklamy


Reklamy