उत्पत्ति 21:7 - पवित्र बाइबल7 कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनले फेरि भनिन्, “साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहामलाई भन्नेथियो? तापनि तिनको बुढ़ेसकालमा मैले तिनीबाट एक जना छोरा जन्माएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तब उनले भनिन्, “साराले आफ्नो छोरा-छोरी हुर्काउनेछ भनी अब्राहामलाई कसले भन्न सक्नेथियो र? तापनि उनको बुढेसकालमा मबाट उनको एउटा छोरो जन्म्यो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि तिनले अझ भनिन्, “साराले सन्तानहरूलाई दूध खुवाउनेछिन् भनेर अब्राहामलाई कसले भन्थ्यो होला? र पनि मैले उहाँको वृद्धावस्थामा उहाँका निम्ति एउटा छोरा जन्माएँ।” Viz kapitola |