उत्पत्ति 21:6 - पवित्र बाइबल6 अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 साराले भनिन्, “परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो। यो सुन्ने जति सबै मसँगै हाँस्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 साराले भनिन्, “परमेश्वरले मलाई आनन्द र हाँसी-खुसी गर्न दिनुभएको छ। यो कुरा सुन्ने सबैले मसँग हाँसी-खुसी गर्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 साराले भनिन्, “परमेश्वरले मलाई हाँस्ने तुल्याउनुभएको छ; अनि जजसले मेरो बारेमा यो कुरा सुन्छन्, तिनीहरू पनि सबै मसँगसँगै हाँस्नेछन्।” Viz kapitola |