उत्पत्ति 21:5 - पवित्र बाइबल5 अब्राहाम एक सय बर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनको छोरा इसहाक जन्मँदा अब्राहाम एक सय वर्ष पुगेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इसहाक जन्मँदा अब्राहामको उमेर १०० वर्ष भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 आफ्नो छोरा इसहाकको जन्म हुँदा अब्राहाम सय वर्ष पुगेका थिए। Viz kapitola |