उत्पत्ति 21:4 - पवित्र बाइबल4 परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अब्राहामको आफ्नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अनि आठ दिन पुगेपछि परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब अब्राहामको छोरा इसहाक आठ दिनका भए, तब परमेश्वरको आज्ञाअनुसार तिनले उसको खतना गरे। Viz kapitola |