Online Bible

- Reklamy -




उत्पत्ति 21:33 - पवित्र बाइबल

33 अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो सधैँ जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 अब्राहामले बेर्शेबामा एउटा झ्‍याउको बोट रोपे, र त्‍यहाँ अनन्‍तका परमेश्‍वरको नाउँको पुकारा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 तब अब्राहामले बेर्शेबामा एउटा झ्‍याउको रूखको बोट रोपे र परमप्रभु अनन्‍त परमेश्‍वरको आराधना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ तिनले याहवेह अनन्तका परमेश्‍वरको नाममा पुकार गरे।

Viz kapitola kopírovat




उत्पत्ति 21:33

Následuj nás:

Reklamy


Reklamy