Online Bible

- Reklamy -




उत्पत्ति 21:32 - पवित्र बाइबल

32 यस प्रकारले अब्राहाम र अबीमेलेकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलेक अनि उनको सेनापति पलिश्तीहरूको देशतिर फर्किए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 यसरी तिनीहरूले बेर्शेबामा आपसमा करार बाँधे। तब अबीमेलेक र उनका सेनापति पीकोल पलिश्‍तीहरूको देशमा फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 यसरी बेर्शेबामा सम्‍झौता बाँधेपछि अबीमेलेक र पीकोल पलिश्‍त देशमा फर्की गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 बेर्शेबामा करार बाँधेपछि अबीमेलेक र तिनका सेनापति पीकोल पलिश्तीहरूको देशमा फर्के।

Viz kapitola kopírovat




उत्पत्ति 21:32

Následuj nás:

Reklamy


Reklamy