उत्पत्ति 21:30 - पवित्र बाइबल30 अब्राहामले भने, “जब तिमीले मबाट यी सातवटा पाठीहरू लिन्छौ तब यो प्रमाण हुन्छ त्यो कूवा मैले खनाएको हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 अब्राहामले भने, “यो इनार मैले खनेको हो भन्ने गवाहीको निम्ति यी सात वटा पाठी मेरो हातबाट तपाईं लिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 अब्राहामले जवाफ दिए, “यो सातवटा भेडाका पाठा तपाईं लिनुहोस्। त्यसो गर्दा यो इनार खन्ने म अब्राहाम नै हो भनी तपाईंले मानेको हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भन्ने प्रमाण होऊन् भनी यी सात वटा पाठीहरू मेरा हातबाट स्वीकार गर्नुहोस्।” Viz kapitola |