उत्पत्ति 21:29 - पवित्र बाइबल29 अबीमेलेकले अब्राहामलाई सोधे, “तिमीले यी सातओटा पाठीहरू चाँहि किन अलग्गै राखेका छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात पाठी छुट्ट्याएर राखेको अर्थ के हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अबीमेलेकले सोधे, “किन तपाईंले त्यसो गर्नुभयो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 अनि अबीमेलेकले अब्राहामलाई सोधे, “तपाईंले यी सात वटा पाठीहरू अलग राख्नुभएको अर्थ के हो?” Viz kapitola |