Online Bible

- Reklamy -




उत्पत्ति 21:27 - पवित्र बाइबल

27 यसकारण अब्राहाम र अबीमेलेकले एउटा सम्झौता गरे। यस सम्झौताको चिन्ह स्वरूप अब्राहामले अबीमेलेकलाई केही भेंडाहरू र गाई वस्तुहरू दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 त्‍यसकारण अब्राहामले भेड़ा र गाई-गोरुहरू ल्‍याएर अबीमेलेकलाई दिए, र ती दुवै जनाले करार बाँधे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तब अब्राहामले केही भेडा र गाई-वस्‍तुहरू अबीमेलेकलाई दिए र ती दुईले आपसमा राजी भई सम्‍झौता गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यसकारण अब्राहामले केही भेडा र गाईबस्तुहरू ल्याएर अबीमेलेकलाई दिए; अनि ती दुवैले करार बाँधे।

Viz kapitola kopírovat




उत्पत्ति 21:27

Následuj nás:

Reklamy


Reklamy