उत्पत्ति 21:25 - पवित्र बाइबल25 तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब अब्राहामले अबीमेलेकका दासहरूले जबरदस्तसित खोसेर लिएको इनारको विषयमा अबीमेलेकलाई सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 अबीमेलेकका चाकरहरूले जब्बरजस्ती अधीन गरेको एउटा इनारको बारेमा अब्राहामले अबीमेलेकलाई भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब अब्राहामले अबीमेलेकका सेवकहरूले अब्राहामका सेवकहरूबाट पानीको कुवा खोसेको विषयमा तिनीसित गुनासो पोखे, Viz kapitola |