उत्पत्ति 21:22 - पवित्र बाइबल22 त्यही समय अबीमेलेक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गर्छौ परमेश्वरले तिमीलाई सघाउनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यस बेला अबीमेलेक र उनका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गर्नुभएका सबै काममा परमेश्वर तपाईंसँग हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यति बेला अबीमेलेकले आफ्ना सेनापति पीकोलसँग गई अब्राहामलाई भने, “तपाईंले गरेका सबै काममा परमेश्वर तपाईंसित हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यस बेला अबीमेलेक र तिनका सेनाका सेनापति पीकोलले अब्राहामलाई भने, “तपाईंले गरेका सबै कुराहरूमा परमेश्वर तपाईंको साथमा हुनुहुन्छ। Viz kapitola |