Online Bible

- Reklamy -




उत्पत्ति 21:21 - पवित्र बाइबल

21 उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरुभूमिमा बसो-बास गर्न थाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 त्‍यो पारानको मरुभूमिमा बस्‍थ्‍यो, र त्‍यसकी आमाले त्‍यसको लागि मिश्रबाट एउटी पत्‍नी ल्‍याइदिई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यसकी आमाले एउटी मिश्री स्‍वास्‍नी त्‍यसलाई ल्‍याइदिई।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यो पारानको मरुभूमिमा बस्थ्यो, तब त्यसकी आमाले इजिप्टबाट त्यसका निम्ति एउटी पत्नी ल्याइदिई।

Viz kapitola kopírovat




उत्पत्ति 21:21

Následuj nás:

Reklamy


Reklamy