उत्पत्ति 21:20 - पवित्र बाइबल20 जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसँग नै रहनु भयो। इश्माएल मरुभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 परमेश्वर त्यस बालकको साथ रहनुभयो। त्यो बढ्दैगयो, र उजाड़-स्थानमा बसेर एक धनुर्धारी बन्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 बालक बढ्दैगयो अनि परमेश्वर त्योसित हुनुहुन्थ्यो। त्यो पारानको जङ्गलमा बस्न लाग्यो र एउटा सिपालु शिकारी भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब त्यो बालक बढ्दैगयो; परमेश्वर त्यससित हुनुहुन्थ्यो। त्यो मरुभूमिमा बस्थ्यो; र एउटा धनुर्धारी बन्यो। Viz kapitola |