उत्पत्ति 21:19 - पवित्र बाइबल19 परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कुवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब परमेश्वरले तिनका आँखा खोलिदिनुभयो, र तिनले एउटा पानीको कूवा देखी, र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तब परमेश्वरले त्यसका आँखा खोलिदिनुभयो र त्यसले एउटा इनार देखी। त्यसले गएर मशकमा पानी भरी र केही पानी बालकलाई खुवाई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब परमेश्वरले तिनका आँखा खोलिदिनुभयो; अनि त्यसले पानीको एउटा इनार देखी। तब तिनी गई, र मशकमा पानी भरेर त्यस बालकलाई पिउन दिई। Viz kapitola |