Online Bible

- Reklamy -




उत्पत्ति 21:18 - पवित्र बाइबल

18 जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सँग-सँगै हिंडाऊ। म उसलाई धेरै-धेरै मानिसहरूको पिता बनाउनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 उठ्, गएर बालकलाई उठा, र त्‍यसको हात बलियो गरी पक्री नै राख्, किनभने म त्‍यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 उठ्, गएर त्‍यसलाई उठा र फकाएर शान्‍त पार्‌। त्‍यसका वंशबाट म एउटा ठूलो जाति बनाउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यस बालकलाई उठा, र त्यसको हात पक्री; किनकि म त्यसलाई एउटा ठूलो जाति बनाउनेछु।”

Viz kapitola kopírovat




उत्पत्ति 21:18

Následuj nás:

Reklamy


Reklamy