Online Bible

- Reklamy -




उत्पत्ति 21:16 - पवित्र बाइबल

16 तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैंलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 आफैचाहिँ उतापट्टि एक काँड़ले पार गर्ने दूरीमा बसी, किनकि “मैले यो बालक मरेको हेर्नु नपरोस्‌” भनी त्‍यसले मनमा सोची। अनि हागार त्‍यहाँ बसेर डाँको छोड़ी-छोड़ी रुन लागी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 आफू सय मिटरजति टाढा गएर बसी। त्‍यसले मनमा भनी, “मेरो बालक मरेको म हेर्न सक्‍दिनँ।” त्‍यो त्‍यहाँ बसेर रुन लागी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब त्यो एक काँड हान्‍ने जतिको दूरीमा गएर बसी, र, “म यो बालक मरेको हेर्न सक्दिनँ” भन्दै जोड-जोडले रुन थाली।

Viz kapitola kopírovat




उत्पत्ति 21:16

Následuj nás:

Reklamy


Reklamy