उत्पत्ति 21:15 - पवित्र बाइबल15 केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जब मशकको पानी सिद्धियो तब तिनले बालकलाई एउटा पोथ्रोमुनि छोड़ेर Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 पानी सबै सिद्धिएपछि बालकलाई एउटा पोथ्रामुनि छोडिराखेर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब मशकको पानी सकियो; तब त्यसले आफ्नो छोरालाई एउटा झाडीमुनि राखी। Viz kapitola |