Online Bible

- Reklamy -




उत्पत्ति 21:13 - पवित्र बाइबल

13 तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। ऊ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 म त्‍यस कमारीको छोराबाट पनि एक जाति खड़ा गर्नेछु, किनभने त्‍यो पनि तेरै सन्‍तान हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 कमारीका छोरालाई पनि धेरै छोरानाति दिनेछु र तिनीहरूबाट पनि एउटा जाति बन्‍नेछ। त्‍यो पनि तेरै छोरो हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म तेरी दासीको छोरालाई पनि एउटा ठूलो जाति बनाउनेछु; किनकि त्यो पनि तेरै सन्तान हो।”

Viz kapitola kopírovat




उत्पत्ति 21:13

Následuj nás:

Reklamy


Reklamy