Online Bible

- Reklamy -




उत्पत्ति 21:12 - पवित्र बाइबल

12 तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “त्‍यो बालक र तेरी कमारीको निम्‍ति तैंले चिन्‍ता नगरी साराले तँलाई जसो भन्‍छे सोहीबमोजिम गर्, किनकि इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी कमारी हागार र त्‍यसका छोराको लागि चिन्‍ता नगर्‌। साराले जसो भन्‍छे, त्‍यसै गर्‌ किनभने मैले तँलाई प्रतिज्ञा गरेको तेरो सन्‍तान इसहाकबाट हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “त्यो बालक र तेरी दासीको विषयमा साराले भनेको कुरामा दुःख नमान्। साराले जे भन्छे, त्यो कुरा सुन्; किनकि इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।

Viz kapitola kopírovat




उत्पत्ति 21:12

Následuj nás:

Reklamy


Reklamy