उत्पत्ति 21:11 - पवित्र बाइबल11 यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 आफ्नै छोरो भएकोले यो कुरा अब्राहामलाई साह्रै नराम्रो लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यस कुराले अब्राहामलाई मनमा औधी कष्ट भयो किनभने इश्माएल पनि उनको छोरो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यस कुराले अब्राहामलाई धेरै दुःखित तुल्यायो; किनकि यो कुरा आफ्नो छोरासित सम्बन्धित थियो। Viz kapitola |