Online Bible

- Reklamy -




उत्पत्ति 21:10 - पवित्र बाइबल

10 साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यसैकारण तिनले अब्राहामलाई भनिन्, “यस कमारीलाई त्‍यसको छोरासँगै निकालिदिनुहोस्, किनकि यस कमारीको छोरो मेरा छोरा इसहाकसँग उत्तराधिकारी हुन पाउनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरूलाई देखेर साराले अब्राहामलाई भनिन्, “यो कमारी र त्‍यसको छोरालाई कतै पठाइदिनुहोस्‌, मेरो छोरो इसहाकले तपाईंबाट पाउने धन-सम्‍पत्तिको कुनै हिस्‍सा त्‍यसका छोराले पाउनुहुन्‍न।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण तिनले अब्राहामलाई भनिन्, “त्यो दासी र त्यसको छोरालाई निकालिदिनुहोस्; किनकि त्यसको छोरो मेरो छोरो इसहाकसित कहिल्यै उत्तराधिकारी हुन सक्दैन।”

Viz kapitola kopírovat




उत्पत्ति 21:10

Následuj nás:

Reklamy


Reklamy