उत्पत्ति 20:9 - पवित्र बाइबल9 त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले हाम्रो निम्ति किन यस्तो गरेका छौ? मैले तिमीलाई के अनिष्ट गरेको थिएँ? तिमीले मेरो राज्यमा निकै कष्ट ल्यायौ? तिमीले मसित यस्तो नर्गनु पर्ने थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तपाईंले हामीलाई के गर्नुभयो? मैले तपाईंको के बिगार गरेको थिएँ, र तपाईंले म र मेरो राज्यमा यति ठूलो दोष ल्याउनुभयो? तपाईंले मसित गर्नु नहुने काम गर्नुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसपछि अब्राहामलाई बोलाए र अबीमेलेकले भने, “तिमीले हामीसित यो के गरेको? मैले तिमीसित के खराबी गरें र यो विपत्ति तिमीले म र मेरा राज्यमाथि ल्यायौ? तिमीले मसित जे गर्यौ, त्यो कसैले गर्नुहुने कुरा होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब अबीमेलेकले अब्राहामलाई भित्र बोलाएर भने, “तपाईंले हामीलाई के गर्नुभयो? मैले तपाईंको के बिगार गरेँ, र तपाईंले म र मेरो राज्यमाथि यस्तो दोष ल्याउनुभयो? तपाईंले मसँग कहिल्यै गर्नै नहुने कामहरू गर्नुभएको छ।” Viz kapitola |