उत्पत्ति 20:8 - पवित्र बाइबल8 यसर्थ भोलिपल्ट एकाबिहानै अबीमेलेकले आफ्ना सबै सेवकहरूलाई बोलाए अनि तिनीहरूलाई आफ्नो सपनाको विषयमा बताए। उनका सेवकहरू साह्रैनै भयभीत भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अबीमेलेक सबेरै उठेर आफ्ना सबै अधिकारीहरूलाई बोलाएर यी सबै कुरा बताइदिए। र ती मानिसहरू साह्रै डराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 भोलिपल्ट बिहानै अबीमेलेकले आफ्ना सबै भारदारहरूलाई बोलाएर के भएको थियो, सो सबै सुनाए। त्यो सुनी भारदारहरू डराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 भोलिपल्ट बिहानै अबीमेलेकले आफ्ना सबै कर्मचारीहरूलाई बोलाए, र जे भएको थियो, सो तिनीहरूलाई सबै सुनाए; तब तिनीहरू साह्रै डराए। Viz kapitola |