उत्पत्ति 20:6 - पवित्र बाइबल6 त्यसपछि परमेश्वरले अबीमेलेकलाई सपनामा भन्नुभयो, “हो, म जान्दछु तिमी निर्दोष छौ। अनि म यो पनि जान्दछु तिमीलाई थाहा थिएन तिमी के गरिरहेका थियौ। तिमीलाई मैले बचाएँ। मैले तिमीलाई मेरो विरूद्ध पाप गर्न दिइन। त्यो म नै हुँ जसले तिमीलाई त्यस स्त्रीसित सुत्ने अनुमति दियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब परमेश्वरले उनलाई सपनामा भन्नुभयो, “हो, मलाई यो कुरो थाहा छ, कि तेरो शुद्ध विवेकले यो तैंले गरेको होस्। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ। यसैले त मैले तँलाई त्यसलाई छुन दिइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमेश्वरले सपनामा यस्तो जवाफ दिनुभयो, “ठीक हो, म जान्दछु कि तैँले शुद्ध विवेकसित त्यसो गरिस्। यसैले मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि बचाएँ र त्यस स्त्रीलाई छुन दिइनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब परमेश्वरले सपनामा अबीमेलेकलाई भन्नुभयो, “हो, तैँले यो शुद्ध विवेकले गरेको हो भनी म जान्दछु; यसकारण मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि रोकेँ। यसैकारण मैले तँलाई त्यसलाई छुन दिइनँ। Viz kapitola |