उत्पत्ति 20:5 - पवित्र बाइबल5 अब्राहाम आफैंले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यू हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 ‘तिनी मेरी बहिनी हुन्’ भनी त्यस मानिस आफैले मलाई भनेको थिएन र? र त्यस स्त्रीले पनि ‘तिनी मेरा दाजु हुन्’ भनी भनेकी थिइन र? मैले त यो काम आफ्नो शुद्ध विवेक र निर्दोष हातले नै गरेको हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अब्राहाम आफैंले यो मेरी बहिनी हो भनेको अनि त्यसले पनि म अब्राहामको बहिनी हुँ भनी। मैले त यो काम आफ्नो सफा विवेकसँग गरेको हुँ। मैले केही अपराध गरेको छैनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 के तिनले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेनन् र? अनि के साराले पनि ‘यिनी मेरा दाजु हुन्’ भनिन र? त्यसैले यो मैले शुद्ध विवेक र शुद्ध हातले नै गरेको हुँ।” Viz kapitola |