उत्पत्ति 20:4 - पवित्र बाइबल4 तर अबीमेलेक अझ सारासित सुतेका थिएनन्। यसर्थ अबीमेलेकले भने, “हे परमप्रभु, म दोषी छैन। के तपाईंले एक निर्दोष व्यक्तिलाई मार्नुहुन्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अबीमेलेक अहिलेसम्म साराको नजिक गएका थिएनन्। यसकारण उनले भने, “हे परमप्रभु, के तपाईं निर्दोष जातिलाई मार्नुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर अबीमेलेक साराका छेउमा गएका थिएनन् र उनले भने, “परमप्रभु, म निर्दोष छु। के म र मेरा प्रजालाई नाश पार्नुहुन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अबीमेलेक तिनको नजिक गएका पनि थिएनन्; अनि तिनले भने, “प्रभु, के तपाईंले एउटा निर्दोष जातिलाई नष्ट गर्नुहुनेछ? Viz kapitola |