Online Bible

- Reklamy -




उत्पत्ति 20:14 - पवित्र बाइबल

14 तब अबीमेलेकले बुझे के भएको थियो। यसकारण उनले सारा अब्राहामलाई फर्काइ दिए। अबीमेलेकले अब्राहामलाई भेंडा, बाख्रा गाई-गोरू तथा कमारा-कमारीहरू पनि दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब अबीमेलेकले भेड़ाबाख्रा, गाई-गोरु, कमारा-कमारीहरू ल्‍याएर अब्राहामलाई दिए, र तिनकी पत्‍नी सारालाई पनि फिर्ता गरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसपछि अबीमेलेकले सारालाई अब्राहामकहाँ फर्काए। साथै उनले उसलाई भेडा-बाख्रा, गाई-गोरु र कमाराहरू दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब अबीमेलेकले भेडाबाख्रा, गाईबस्तु र दास-दासीहरू ल्याए, र ती अब्राहामलाई दिए; अनि तिनकी पत्नी सारालाई पुनः तिनीकहाँ फर्काइदिए।

Viz kapitola kopírovat




उत्पत्ति 20:14

Následuj nás:

Reklamy


Reklamy