उत्पत्ति 20:13 - पवित्र बाइबल13 परमेश्वरले मलाई पिताको घरबाट टाडो पठाउनु भयो। उहाँले मलाई धेरै अंञ्चलहरूमा भ्रमण गराउनु भयो। यही कारणले मैले सारालाई भने, ‘यसरी नै तिमीले मलाई यो दया गर्न सक्छौ मानिसहरूलाई तिमी मेरी बहिनी हौ भन्नु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि जब परमेश्वरले मलाई आफ्ना पिताको घर छोड़ेर परदेशी भएर यताउता घुमिहिँड्ने तुल्याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, ‘दया गरेर तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्” भन्नू है’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसकारण जब परमेश्वरले मलाई आफ्ना बुबाका घरदेखि अर्काको देशमा परदेशी हुन पठाउनुभयो, मैले सारालाई भनेको थिएँ, ‘हामी जहाँजहाँ जान्छौं, तिमीले मलाई आफ्ना दाजु भनेर आफ्नो भक्ति देखाऊ है’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि जब परमेश्वरले मलाई मेरा पिताको घरानाबाट विदेशीझैँ घुम्नलाई निकाल्नुभयो, तब मैले सारालाई भनेँ, ‘तिमीले यसरी मलाई आफ्नो प्रेम देखाउन सक्छ्यौ: हामी जहाँ गए तापनि मेरो विषयमा “यिनी मेरा दाजु हुन् भन्नू।” ’ ” Viz kapitola |