उत्पत्ति 20:12 - पवित्र बाइबल12 त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुन् तर मेरी आमाकी होइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यो कुरो सत्य पनि हो कि तिनी मेरी बहिनी हुन्। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्। र तिनी मेरी पत्नी भइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ऊ साँच्चै मेरी बहिनी पनि पर्छ। ऊ मेरा बुबाकी छोरी हो तर आमाचाहिँ भिन्दै हुन् र मैले उसलाई विवाह गरेको हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसबाहेक यिनी मेरी साक्खै बहिनी पनि हुन्; अर्थात् मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी छोरीचाहिँ होइनन्; अनि यिनी मेरी पत्नी भईन्। Viz kapitola |